सीमामा अलपत्र परेका नेपालीलाई व्यवस्थित रुपमा फर्काउन सर्वोच्चको अन्तिरम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले सीमा क्षेत्रमा रहेका प्रवासी नेपालीहरुलाई क्वारेन्टाईनको शर्तसहित व्यवस्थित रुपमा घर फर्किन दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको...