जलवायु परिवर्तन सूचकहरूलाई वर्गीकरण
काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले नेपालको जलवायु परिवर्तनसम्बन्धी सूचकहरूको प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा जलवायु परिवर्तन सूचकहरूलाई विभिन्न क्षेत्रमा वर्गीकरण गरिएको छ । विभागले आइतबार सार्वजनिक गरेको यससम्बन्धी प्रतिवेदनमा...