एमसीए नेपालद्वारा न्यु बुटवल सबस्टेसन र १८ किलोमिटर प्रसारण लाइन निर्माण कार्य सुरु
काठमाडौँ । एमसीए नेपालले न्यु बुटवल सबस्टेसन र १८ किलोमिटर प्रसारण लाइन निर्माण कार्य सुरु गरेको छ । बुधबार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा आयोजित एक समारोहबीच निर्माण कार्यको शुभारम्भ...