२९ फाल्गुन २०८२, शुक्रबार
नेपाल-भारत ऊर्जा सहकार्य : विद्युत् खरिद दरमा १.५ प्रतिशत मात्र वृद्धि गर्ने सहमति
काठमाडौँ । नेपाल र भारतबीच विद्युत् आदान-प्रदानलाई निरन्तरता दिने उद्देश्यले आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश र उत्तराखण्डबाट नेपालले विद्युत् आयात गर्ने समझदारी भएको छ। पोखरामा सम्पन्न नेपाल-भारत...