ट्रान्सफर्मरमा समस्या आएपछि विद्युत् उत्पादन बन्द
भजनी । कैलालीको जानकी गाउँपालिका-९ कटाक्षेमा निर्माण भएको जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनामार्फत निर्माण भएको जलविद्युत् ट्रान्सफर्मरमा समस्या आएपछि...