निशुल्क मोतिबिन्दु अपरेशन शुरु
सुर्खेत । सुर्यज्योति उमावि मेहेलकुना सुर्खेतमा आज देखि मोतिबिन्दु अपरेशन शुरु भएको छ । नेपाल नेत्र ज्योति संघ नेपालगंज बाँके,फत्तेवाल आँखा अस्पताल फुल्ट्रेक्रा र सामुदायिक आँखा उपचार केन्द्र मेहेलकुना सुर्खेतको आयोजनामा...