प्राज्ञिक विद्यार्थी परिषद्को सातौं राष्ट्रिय अधिवेशन पोखरामा
पोखरा । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको सातौं राष्ट्रिय अधिवेश यही १७ देखि १९ गतेसम्म पोखरामा हुने भएको छ । अधिवेशनले मुलुकको संघीय संरचनाअनुसार शैक्षिक नीति निर्माणका लागि शैक्षिक, सामाजिक, आर्थिक...