प्रभु साहको प्रश्न-अध्यादेशको बाटोबाट हिँड्नेलाई लोकतन्त्र भन्छ ?
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले दुई तिहाइको बलमा अहिलेको सरकारले संसद्को हुर्मत लिने प्रयास भइरहेको बताएका छन् । शुक्रबारबाट सुरु भएको हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभा बैठकमा सम्बोधन...