२६ कार्तिक २०७३, शुक्रबार
डर पनि भएको, भर पनि भएको रहरलाग्दो तरुण दल मेरो लक्ष्य
नेपाली लोकतान्त्रिक आन्दोलनको पर्याय दल हो, काँग्रेस । अनि त्यसको मेरुदण्ड युवा दस्ता हो तरुण दल । पोखरामा यही कात्तिक २७ देखि हुन गईरहेको तरुण दलको महाधिवेशनलाई सकेसम्म सर्वसम्मत र...