महाधिवेशनले जे भनेको छ, त्यही हो पार्टीको धारणा : प्रकाशमान सिंह
भद्रपुर । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विषयमा महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको आधिकारिक ‘लाइन’ भएको बताए । झापाको विर्तामोडमा नेपाल प्रेस युनियनले...