राजपा अध्यक्ष मण्डलको संयोजकमा शरदसिंह « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राजपा अध्यक्ष मण्डलको संयोजकमा शरदसिंह


६ चैत्र २०७५, बुधबार


काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरदसिंह भण्डारी चयन भएका छन् ।

प्रत्येक २ महिनामा संयोजक फेरिने प्रावधानअनुसार भण्डारी संयोजक चुनिएका हुन् ।

यस अघि राजपा अध्यक्ष मण्डलको संयोजकमा नेता महेन्द्र राय यादव थिए। यसपछि

अध्यक्षमण्डलका अन्य सदस्यहरु अनिल झा र राजकिशोर यादव क्रमशः संयोजक बन्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस