नेविसंघका १२ विद्यार्थी पक्राउ
काठमाडौं । पोखरा विश्वविद्यालय र सम्बन्धन प्राप्त कलेजहरूले प्रावधान विपरीत विद्यार्थी भर्ना लिएको विरोधमा उत्रेका नेपाल विद्यार्थी संघका विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको छ। कलेजहरूको लापरबाहीले ३ सय ९१ विद्यार्थीहरू भर्ना...