मुख्यमन्त्री पौडेललाई टेलिफोनमा गाली गर्ने पक्राउ
हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई टेलिफोनमार्फत अभद्र गाली गरेको आरोपमा एकजना पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरी टेलिफोनमार्फत मुख्यमन्त्री पौडेललाई अभद्र व्यवहार गरेको भन्दै महानगरीय प्रहरी...