मन्त्री अधिकारीको दाबी : सहकारीमा गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउँछौँ
काभ्रेपलाञ्चोक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थामा विधिविपरीत गलत क्रियाकलाप गर्ने जो कोहीलाई कारवाहीको दायरामा ल्याइने बताएका छन् । उनले आज काभ्रेपलाञ्चोकको पनौतीस्थित ज्योति मिर्मिरे...