राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा गतवर्ष भन्दा पौने ३०० प्रतिशत बढी धरौटी संकलन
काठमाडौँ। राजस्व अनुसन्धान कार्यालय बुटवलले गतवर्षभन्दा चालू आ.व. २०८१/८२ को पहिलो अर्धवार्षिकमा २१ वटा शीर्षकमा उल्लेख्य प्रगति गरेको जनाएको छ । धरौटी रकम पौने तीन सय बढी संकलन गरेर प्रगति...