काठमाडौँ । लोक सेवा आयोगले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगको विभिन्न समूह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगको विभिन्न समूह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगको वि.नं. ३३-३५ र २/२-०८०/०८१ (आ.प्र. र महिला) तह ११ र १०, प्राज्ञिक सेवा, विभिन्न समूह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :







