कोशी प्रदेश सभाको नवौँ अधिवेशन जेठ ६ गतेदेखि, बजेट र नीति कार्यक्रम प्रस्तुत गरिने
काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तथा नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश सभाको अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश...