लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
काठमाडौँ। लुम्बिनी प्रदेश सरकारको पुनर्गठित मन्त्रिपरिषदमा समावेश भएका पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्। यसअघि मन्त्रिपरिषद् पुनर्गठनका...