नेपाल, सांस्कृतिक पर्यटन र सम्भावना
संस्कृति जीवनयापनको जीवित अभिव्यक्ति हो । यसमा समुदायको सामूहिक परिचय हुन्छ, संस्कृति सांस्कृतिक सम्पदाहरूको सामूहिक नाम हो । सांस्कृतिक धरोहरहरू र सम्पत्ति संस्कृतिका हड्डी हुन् । संस्कृतिले मानिसको उत्पत्ति, चालचलन,...