ऐतिहासिक तथा पर्यटकीय स्थल बाघमारा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ऐतिहासिक तथा पर्यटकीय स्थल बाघमारा


प्रशासन संवाददाता

६ माघ २०७५, आइतबार


नुवाकोटको तादी गाँउपालिका–४ मा अवस्थित ऐतिहासिक तथा पर्यटकीय स्थल बाघमारा । नुवाकोटको सबैभन्दा अग्लो स्थान राहुचुलीको काखमा पर्ने यस स्थल सुन्दरीजल–गोसाईकुण्ड पदमार्ग, विभिन्न जिल्लाका हिमशृङ्खलाको अवलोकनलगायतका लागि प्रख्यात रहेको छ । तस्वीर : रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट), रासस

Tags :
प्रतिक्रिया दिनुहोस