नेपाल भ्रमण वर्ष : बौद्धमा ‘पर्यटक प्रहरी सूचना केन्द्र’ स्थापन
काठमाडौं । उपत्यकाको पर्यटकीयस्थलका रुपमा रहेको बौद्धमा ‘पर्यटक प्रहरी सूचना केन्द्र’ स्थापना गरिएको छ । नेपाल भ्रमण वर्ष शुरु भएसँगै बौद्ध क्षेत्र विकास समितिको सहयोगमा बौद्ध स्तुपाभित्र स्थापना भएको ‘पर्यटक...