सरकार अरुले नै चलाउँदो रहेछ भन्ने अनुभूति भएको छ : मन्त्री किराँती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले संसद र सरकार अरूले नै चलाउने अनुभूति भएको बताएका छन् । मङ्गलवार संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको...