सञ्चालनको अन्तिम तयारीमा सिद्धार्थ केबलकार
काठमाडौँ । बुटवलमा सिद्धार्थ केबलकार सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । २०७७ सालको फागुनमा ९ दिनको अन्तरमा शिलान्यास भएका यी दुई केबलबारमध्ये बुटवलबाट पाल्पाको वसन्तपुर जाने लुम्बिनी केबलकार जेठबाट सञ्चालनमा...