महासचिव दिपेन्द्र चलाउने पक्राउ
काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव दिपेन्द्र चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल कम्युनिस्ट पार्टि (विप्लव) निकट अखिल क्रान्तिकारीका महासचिव चलाउनेलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो र कमलपोखरीबाट खटिएको प्रहरीको टोलीले...