पुनःनिर्माणमा सरकार गम्भीर हुनुपर्छः नेता नेपाल
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले भूकम्पपछिको पुनःनिर्माणमा सरकारको ध्यान जान नसकेको बताएका छन् । पत्रकार किशोर पन्थीद्वारा लिखित ‘कम्पन’को लोकापर्ण समारोहमा सोमबार उनले भने, ‘जुन गतिमा भूकम्पपछिको पुनःनिर्माण...