मोदीको नेपाल भ्रमण वैशाख २८ मा हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मोदीको नेपाल भ्रमण वैशाख २८ मा हुने


१० बैशाख २०७५, सोमबार


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बैशाख २८ गते नेपाल आउने भएका छन् ।

मोदी जेठ ११ गते नेपाल आउने भनिए पनि भारतले नयाँ मिति प्रस्ताव गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार्दै बैशाख २८ गतेका लागि नयाँ मिति तय भएको छ ।

भ्रमणको औपचारिक घोषणा भने हुन बाँकी छ । मोदी नेपाल भ्रमणका क्रममा दुई दिन नेपालमा रहने छन् । उनको जनकपुर पनि जाने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस