राजविराजमा स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण
सप्तरी । सप्तरी सदरमुकाम राजविराजमा बुधबार स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण देखिएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका एक नर्स र एक स्वीपरसहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको...