न्यायपालिकाप्रतिको आशंका निवारणमा सबै पक्षको प्रयास केन्द्रित हुनुपर्छ : प्रधान न्यायाधीश श्रेष्ठ
काठमाडौँ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाप्रतिको आशंकाहरुको निवारण तथा भरोसायोग्य न्याय प्रणालीको विकासका लागि सम्बद्ध सबै पक्षका प्रयासहरू केन्द्रित हुनुपर्ने बताएका हुन् । शुक्रबारदेखि काठमाडौँमा सुरु भएको कानुन व्यवसायीहरूको...