काँग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बसिरहेको छ । सानेपास्थित पार्टी मुख्यालयमा भर्खर बैठक सुरु भएको हो । आजको बैठकमा समसामयिक राजनीतिक...