गतिरोध हटाएर सरकारले बजेट सदनमै प्रस्तुत गर्छ : माओवादी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले बजेट सदनबाटै ल्याउने दाबी गरेका छन्। प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले प्रधानमन्त्रीले सदनको गतिरोध हटाउन निरन्तर पहल गरिरहेको...