नेपालमा कोरोनाको भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

नेपालमा कोरोनाको भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि


११ जेष्ठ २०८१, शुक्रबार


काठमाडौँ । नेपालमा भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ । काठमाडौँकै केही सङ्क्रमितको नमूना परीक्षणको क्रममा यो भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाका अनुसार ‘केपी.१’ र ‘केपी.२’ सब भेरियन्ट हो । यो नसर्ने र घातक नभएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस