नेसपा (नयाँ शक्ति)को अध्यक्षमा पुनः डा. बाबुराम भट्टराई निर्वाचित
काठमाडौँ । नेसपा (नयाँ शक्ति)को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्। गत माघ २७ गतेयता जारी पार्टीको पहिलो महाधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन भएको थियो। अध्यक्षका लागि भट्टराईसहित युवा...