राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त
काठमाडौँ । नायक राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज लुम्बिनीले सोमबार एक कार्यक्रम गर्दै हमाललाई ब्राण्ड एम्बारडरको रूपमा सार्वजनिक हो...