प्रधानमन्त्रीको शपथअघि बालेनले गरे नयाँ गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौँ । बालेन्द्र साह (बालेन) ले प्रधानमन्त्रीको पदभार ग्रहण हुनु अघि नयाँ गीत सार्वजनिक गरेका छन्। उनले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत ‘जय महाकाली’ शीर्षकको म्युजिक भिडियो उपलब्ध गराएका हुन्। प्रधानमन्त्रीको...