नेपाललाई हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि भारतले उचाल्यो
काठमाडौं । साफ महिला च्याम्पियनसीपको उपाधि उचाल्ने नेपालको सपनामा फेरि एक पटक भारत बाधक बनेको छ । विराटनगरको शहिद रंगशालामा शुक्रबार भएको फाइनलमा नेपाललाई ३(१ गोल अन्तरले हराउँदै भारतले पाँचौ।...