सामान्य सचिवद्वारा पद बहाली, अधिकारी र थपलियाको बिदाइ
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव यादव प्रसाद कोइरालाले पद बहाली गरेका छन् । सिंहदरवारस्थित मन्त्रालयमा पूजापाठसहित कोइरालाले आज(सोमबार) पद बहाली गरेका हुन् । तत्कालीन सचिव दिनेश कुमार...