प्रधानसेनापति र जर्जियाका राजदूत बीच शिष्टाचार भेटवार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानसेनापति र जर्जियाका राजदूत बीच शिष्टाचार भेटवार्ता


९ बैशाख २०७६, सोमबार


काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापासँग जर्जियाका गैर आवसीय राजदूत H.E. Mr. Archil Dzuliashivili जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदूत Mr. Dzuliashivili बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस