‘अब नेपाल अगाडि बढ्यो बढ्यो, यसको ग्यारेन्टी हामी गर्छौँ’ : केपी शर्मा ओली
हाम्रो पार्टीले ७६ वर्ष पूरा गरेर ७७ औं वर्षमा प्रवेश गरेको छ। हामीले संघर्षका, बलिदानका र सफलताका ७६ वर्षहरु पार गरेका छौं। ७६ वर्ष गौरवका वर्षहरु, उपलब्धिका वर्षहरु पार गरेका...