रोल्पामा कृत्रिम फूलको व्यापार बढ्दै, व्यापारीलाई भ्याइनभ्याइ
रोल्पा । रोल्पा नगरपालिका–१० धवाङकी विनमती सुनारले एका बिहानै सदरमुकाम लिवाङमा रहेको एक पसलमा भाइटीकाका लागि प्लाष्टिकका माला किन्दै थिए । पसलमा झुण्ड्याइएका विभिन्न थरिका माला छनोट गर्दै उनले रु...