ग्रामीण भेगका महिला दुनाटपरी उद्योगतर्फ आकर्षित
बेझाड । ग्रामीण भेगका महिलालाई स्वरोजगार बनाउन दुनाटपरी उद्योग सञ्चालन गरिएको छ । पाल्पाको रामपुर नगरपालिका–४ काँसजरीस्थित चेतनामूलक आमा समूहले सो उद्योग सञ्चालनमा ल्याएको हो । दुनापटरी उद्योग गाउँका महिलाका...