अमेरिकी कार निर्माण कम्पनीले पन्ध्र सय कामदार हटाउने
अमेरिकी कार निर्माण कम्पनी क्रिस्लर अटोमोबाइल्स (एफसीए) ले क्यानाडाको विन्डसरस्थित कारखानामा कार्यरत करिब एक हजार ५०० कामदार हटाउने घोषणा गरेको छ । इटालियाली–अमेरिकी कार निर्माताले उक्त कम्पनीले आगामी सेप्टेम्बरको अन्त्यदेखि...