चिनीयाँ कोरोना विरुद्धको खोप निर्मातालाई ५० करोड डलर सरकारी अनुदान
बेइजिङ । चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोना भाइरस विरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारले झण्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको छ । सरकारी विवरण अनुसार...