युएई सरकारले काबिल विदेशी नागरिकलाई नागरिकता दिने घोषणा
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)ले विख्यात विदेशी नागरिकहरुलाई नागरिकता दिने भएको छ । कोरोना संक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटका कारण हजारौँ विदेशी नागरिक युएई छोडेर हिँडेपछि युएई...