त्रिविका परीक्षामा स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन गर्न प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा स्वास्थ्य मापदण्ड पालना भए/नभएको र परीक्षा कोठामा स्यानिटाइजर यथेष्ट मात्रामा भए /नभएको अनुगमन गर्न निर्देशन गरेका छन्। प्रधानमन्त्रीले आज त्रिविका परीक्षा...