महिला अधिकार : विभाजित महिला मुद्दा र यसको असर
नेपालमा विभिन्न कालखण्डहरूमा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलन र नेपाली महिला आन्दोलनको महत्त्वपूर्ण उपलब्धि स्वरूप नेपालको संविधानमा महिलाका हक अधिकार सुरक्षित भएका छन् । नेपालको संविधान २०७२ को कार्यान्वयनसँगै राज्यका...