महिलाले उच्च शिक्षा लिन नपाउने तालिबानको निर्णय सच्याउन राष्ट्रसंघको अपिल
काठमाडौँ । तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरूलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयको विरोध भइरहेका बेला संयुक्त राष्ट्रसङ्घीय एक अधिकारीले सो निर्णय सच्याउन आग्रह गरेकी छन् । संयुक्त राष्ट्रसङ्घीय वुमन...