सुदूरपश्चिममा संसदीय समितिका सभापतिले लिए शपथ
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका चार संसदीय समितिका सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सामाजिक विकास समितिमा नेकपा एमालेका धर्मराज पाठक, सार्वजनिक लेखा समितिमा माओवादीका अक्कल रावल, अर्थ विकास...