बद्री केसी नेतृत्वमा निर्वाचित गैरआवासीय नेपाली संघको पक्षमा सर्वोच्चबाट रिट जारी
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. बद्री केसी नेतृत्वको कार्य समितिलाई काम गर्न नदिने गरी परराष्ट्र मन्त्रालयले तत्कालीन समयमा जारी गरेको निर्देशन सर्वोच्च अदालतले खारेज गरेको छ ।...