प्रिन्स दोहोरो सफलताका साथ अन्तिम चारमा
दुवई अन्तराष्ट्रिय जुनियर ब्याडमिन्टन च्याम्पियनका विजेता प्रिन्स दाहाल राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो जित निकाल्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । दाहालले म्यानमारका थु रिनलाई यु–१९...