समुदाय प्रहरी साझेदारी अभियान कार्यक्रम डोटीमा तिव्र रुपमा संचालन
गणेश मौनी । डोटी नेपाल प्रहरीले देशभरमा संचालनमा ल्याएको समुदाय प्रहरी साझेदारी अभियान कार्यक्रम डोटीमा तिव्र रुपमा संचालन भईरहको छ । समाजमा हुने गरेका लैंगिक हिंसा, घरेलुहिंसा, सामाजिक बिकृति विसंगतिको...